१७ बैशाख २०८१, सोमबार । April 29, 2024

गोर्खाल्याण्डको लागि संयुक्त राष्ट्रसंघ भवन अघि प्रदर्शन

https://www.youtube.com/watch?v=ih01b-8srm8&feature=youtu.be अमेरिका । गोर्खाल्याण्डको माग गर्दैै अमेरिकाको न्युयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालय भवन अघाडी आईतवार प्रदर्शन गरेका छन् । अमेरिकामा बस्ने नेपाली भाषी भारतका जनताले संघको भवन अघाडी आधा घण्टा सम्म उभिएर प्रदर्शन गरेका थिए । प्रदर्शन मार्फत भारतमा गोर्खाल्याण्ड राज्य गठन गर्न माग गरेका छन् । गार्खाल्याण्ड आन्दोलनलाई दवाउन सुरक्षाकर्मिले गोली चलाएर जनताको ज्यान…