काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाको सार्थक सहभागिताका लागि सरकारले रणनीतिक रूपमा काम गरिरहेको बताएका छन् । नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०८० लाई शनिबार सम्बोधन गर्दै प्रचण्डले युवाहरुलाई स्वदेशमा नै भविष्य देखाउन सहुलियतपूर्ण कर्जा सहजीकरण, युवामैत्री लगानी वातावरण निर्माण, स्टार्टअप, नवप्रवर्तन र उद्यमशीलतालाई प्राथमिकतामा बताए । प्रचण्डले आर्थिक वर्ष २०८०/८१ लाई सरकारले युवा…