९ बैशाख २०८१, आइतबार । April 22, 2024

छापा खबर

पत्रकार उपचार कोषलाई ५१ हजार



झापा । पत्रकार उपचार कोष स्थापनाका लागि न्युटन एजुकेशन एकेडेमीले ५१ हजार रुपैयाँ उपलब्ध गराएको छ ।
झापाको विर्तामोडमा रहेको विद्यालयका संस्थापक हरिकुमार प्रसाई र धर्मा पराजुली प्रसाईले मानविय सेवाका लागि भन्दै रकम उपलब्ध गराएका हुन् । नेपाल पत्रकार महासंघ झापा शाखाका कार्यवाहक अध्यक्ष तथा कोषका संयोजक एकराज गिरी सहितका टोलीले सहयोग बुझेका थिए । एक करोड रुपैयाँको बराबरको आर्थिक संकलनको लक्ष लिएको कोषका लागि हाल सम्म २३ लाख रुपैयाँ बढी संकलन भैसकेको संयोजक गिरीले बताएका छन् ।

 

प्रकाशित : २३ असार २०७४, शुक्रबार ००:००