१५ बैशाख २०८१, शनिबार । April 27, 2024

बुद्ध लामा पहिलो ‘नेपाल आइडल’ विजयी

काठमाण्डौं । एपीवान टेलिभिजनबाट प्रशारित नेपालकै सर्वाधिक लोकप्रिय साँगीतिक प्रतियोगिता नेपाल आइडल’ पहिलो संस्करणमा पोखराको बुद्ध लामा विजयी भएका छन् । प्रतियोगितामा मोरङका निसान भटराई दोस्रो भए भने ललितपुरका प्रताप दासले तेसा्रे स्थानमै चित बुझाउनु पर्यो । कतारको दोहा स्थित ओमसलाल अल सानिम ईण्ड्रस्ट्रिय एरिया ग्राण्डमलको एम्पीथिएटर हलमा ’ग्रान्ड फिनाले’ सम्पनन् भएको थियो । एपीवान…