३ जेष्ठ २०८१, बिहिबार । May 16, 2024

माल्दिभ्समा उत्कृष्ट गोलकिपर बने नेपालका किरण

नेपाली राष्ट्रिय टिमका गोल किपर किरण चेम्जोङले माल्दिभ्स फुटबलको वर्षको उत्कृष्ट गोलकिपरको उपाधि जितेका छन् । टिसी स्पोर्टसलाई माल्दिभ्सको धिवेही प्रिमियर लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका चेम्जोङले माल्दिभ्स फुटबलको वर्षको उत्कृष्ट गोलकिपरको उपाधि जितेका हुन्। माल्दिभ्स फुटबल डट कम र माल्दिभ्स फुटबल संघले संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रममा चेम्जोङसँगै न्यू रेडियन्टका मोह्मम फेजल र क्ल्ब…