१६ बैशाख २०८१, आइतबार । April 29, 2024

दयाहाङ भन्छन् – मायाको स्वाद पहिलेनै चाखेको राम्रो

दयाहाङ राईद्धारा अभिनित चलचित्र कबड्डी र कबड्डी कबड्डीको काजी चरित्र पनि गजबले जम्यो । त्यस चलचित्रको डायलग "मन परेको जुत्तापो जुत्ता नत्र खाली खुट्टै ठिक छ" भन्ने डायलग युवापुस्ताले कण्ठै गरे । अहिले भने प्रदर्शनमा आउन लागेको चलचित्र पुरानो ढुंगाको डायलग "मायाको स्वाद पहिलेनै चाखेको राम्रो" ले पनि युवापुस्ताको मुखमा झुन्डीन थालेको छ । गफाडी केटा, भविष्य…