५ माघ २०७८, बुधबार । January 19, 2022

वसन्त बहार – फूलैफूलको मौसम

काठमाण्डौ । काठमाण्डौका धेरै सडक गल्लिहरुमा अहिले फूल फूलेर ढकमक्क भएको छ । वसन्त ऋतुको आगमनसंगै चेरी लगायतका फूलहरुले सडकपेटी मनमोहक भएको छ । केहि बर्षयता काठमाण्डौका सडकहरु चिल्ला बनाइएको छ । मार्किङ गरिएको छ । त्यसमा फूल थपिदा साँच्चै सुन्दर देखिन्छ काठमाण्डौका सडकहरु ।प्रकृतीप्रेमीहरु काठमाण्डौलाई कंक्रिटका जंगलका रुपमा परिभाषित गर्छन । प्रकृतीको आनन्द लिन…