११ चैत्र २०७९, शनिबार । March 26, 2023

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

काठमाडौं । दुई दिनसम्म चलेको नेकपा माओवादी केन्द्र स्थायी कमिटी बैठकले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ । अध्यक्ष प्रचण्डले एमालेको समर्थनमा आफु प्रधानमन्त्री भएको भएपनि किांग्रेसले समेत विश्वासको मत दिएकाले राष्टिय सहमतीको वातावरण बनाउने जिम्मा माओवादीले पाएको  बताएका थिए । बैठकमा अंधिकांसले कांग्रेसलाई समेत सहमतिमा लिएर राष्टपति निर्वाचनमा राष्ट्रिय सहमती खोजिनु पर्ने…