९ बैशाख २०८१, आइतबार । April 22, 2024

वित्तीय साक्षरता अभियान चलाउँदै आस्मा

  काठमाडौं । आस्मा ढुंगाना वित्तीय क्षेत्रका युवा अनुसन्धानकर्ता एवं वित्तीय साक्षरता अभियन्ता हुन् । अहिले उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा आवद्ध भएर नेपालका वित्तीय नीतिहरुमाथि अनुसन्धान गरिरहेकी छिन् ।   विश्वव्यापीकरणका कारण बदलिँदो विश्व अर्थ व्यवस्थाप्रति आस्मालाई गहिरो चासो छ । ग्लोबल अर्थव्यवस्थाका नयाँनयाँ आयमहरुप्रतिको ज्ञानको भोकले नै उनलाई बेलायतकोनाटिंघम बिजनेस स्कुलसम्म डोहोर्‍यायो ।…