३० बैशाख २०८१, आइतबार । May 13, 2024

सुन तस्करी प्रकणमा अनुसन्धान गर्न सरकारला सघाउन तयार छु : महरा

दाङ । सुन तस्करसंग पटकपटक फोन सम्पर्कमा रहेको भन्दै चर्को आलोचना खेपीरहेका पूर्व सभामुख कृष्णबहादुर महराले सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न सरकारलाई पूर्णरुपमा सघाउने बताएका छन् । महराले आज दाङमा पत्रकारसँग कुराकानी गर्दै आफ्नो नाम समेत जोडिएकाले यो विषयमा सरकारलाई अनुसन्धान गर्न सघाउने बताएका हुन । महराले भने कुनै पनि छानबिनका लागि सघाउनका निम्ति तयार…