६ श्रावण २०८१, आइतबार । July 21, 2024

Breaking

अब क्रमिक मौसम सुधार हुन्छ : मौसम विभाग



काठमाडौं । देशको मौसम क्रमिक रुपमा सुधार हुदै जानेजल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार र आइतबारको तुलनामा एक–दुई दिन वर्षा कम हुने विभागले जनाए ।

आज देशभर आँशिकदेखि सामान्य बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती देशभर आँशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित : ३० श्रावण २०८०, मंगलबार ००:००