१२ श्रावण २०८१, शनिबार । July 27, 2024

Breaking

सुन तस्करी प्रकणमा अनुसन्धान गर्न सरकारला सघाउन तयार छु : महरा



दाङ । सुन तस्करसंग पटकपटक फोन सम्पर्कमा रहेको भन्दै चर्को आलोचना खेपीरहेका पूर्व सभामुख कृष्णबहादुर महराले सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न सरकारलाई पूर्णरुपमा सघाउने बताएका छन् ।

महराले आज दाङमा पत्रकारसँग कुराकानी गर्दै आफ्नो नाम समेत जोडिएकाले यो विषयमा सरकारलाई अनुसन्धान गर्न सघाउने बताएका हुन ।

महराले भने कुनै पनि छानबिनका लागि सघाउनका निम्ति तयार छु भनेर भन्दै आएको छु । अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु । तर बेलाउँदैनन् त के गर्नु
उनले सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ नागरिक वाङलाई फलफुल व्यापारिका रुपमामात्र चिनेको समेत उल्लेख गरे ।

 

प्रकाशित : ३० श्रावण २०८०, मंगलबार ००:००