१० श्रावण २०८१, बिहिबार । July 25, 2024

युवा महासंघद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं, २४ असार । युवा गैरसरकारी संस्था महासंघका नव निर्वाचित अध्यक्ष नारायण गिरी नेतृत्वको टोलीले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई युथ लिडरशिप समिट २०२४ ले जारी गरेको २१ बुदे घोषणा पत्र हस्तान्तरण गर्दै युवाको एजेण्डामा ध्यानाकर्षण गराएको छ । महासंघ र राष्ट्रिय युवा परिषद्द्वारा दुई दिनसम्म काठमाण्डौमा आयोजित हालै सम्पन्न युथ लिडरशिप समिटमा देशभरीका दुई…