११ बैशाख २०८१, मंगलबार । April 23, 2024

नेपाली सेनामा दुईहजार बढीलाई खुल्यो रोजगार (विज्ञापन सहित)

काठमाण्डौ, १ कार्तिक । नेपाली सेनामा विभिन्न पदमा आवेदन खुलेको छ । सोमबार सूचना प्रकाशित गरी नेपाली सेनाको लेखा, सैन्य, ड्राइभर, सहायक पण्डित हुद्दा, अमल्दार कर्मचारी तथा फलोवर्स पदमा कर्मचारी आवश्यकताको आवेदन खुलाएको हो । नेपाली सेनाले भर्ना छनौट निर्देशनालय जंगी अड्डाको लागि बिभिन्न पदमा गरी ५ सय ५६ जना, पूर्वी पृतना इटहरीमा १६० जना,…