५ जेष्ठ २०८१, शनिबार । May 19, 2024

देशका मुख्य राजमार्गहरुको विभिन्न सडक खण्ड अवरुद्ध

काठमाडौं । अविरल बर्षाका कारण देशभरका मुख्य राजमार्गहरु अवरुद्ध भएछन् । भारी बर्षाका कारण बाढी पहिरोका कारण मध्यपहाडी, कान्तिपथ, मदनभण्डारी राजमार्ग, पृथ्वीराजमार्ग, कालिगण्डकी करिडोर लगायत देशका मुख्य राजमार्गहरुका विभिन्न सडक खण्ड अवरुद्ध भएको सडक विभागले जनाएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ सडकखण्ड अन्तर्गत काठेखोला गाउँपालिका–६ इनारपानी र करिडोरको बागलुङ नगरपालिका–गलुवामा पहिरो झर्दा…