२० बैशाख २०८१, बिहिबार । May 3, 2024

काठमाडौंको पेप्सीकोलामा सवारी दुर्घटना हुँदा १४ जना घाइते

काठमाडौँ । काठमाडौँको पेप्सीकोलामा सवारी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । जडीबुटीबाट पेप्सीकोलातर्फ आउँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसाय सङ्घको बा ३ ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा ६ च ५३४२ नम्बरको बलेरो गाडी बिहान आपसमा ठोक्किँएको थियो । सवारी दुर्घटना हुँदा १४ जना घाइते छन् । बस र बलेरोसंगै…