४ जेष्ठ २०८१, शुक्रबार । May 17, 2024

कोशी प्रमूखद्धारा विराट राजाको भग्नावशेष दरबारको अवलोकन

विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङले विराटनगर १८, भेडियारीमा रहेको प्राचीन विराट राजाको भग्नावशेष दरबार र उत्खनन् गर्दा पाइएका वस्तुको अवलोकन गरेका छन् । विराट राजा प्राचीन दरबार खोज तथा संरक्ष समिति, नेपालका अध्यक्ष कमल किशोर यादवले भग्नवशेष दरबारको अवस्था, सङ्ग्राहलायको निर्माण, किच्चकवध पोखरीको निर्माणबारे प्रदेश प्रमुखज्यूलाई जानकारी गराए । साथै, सङ्ग्राहलायको निर्माण कार्य…