११ फाल्गुन २०८०, शुक्रबार । February 24, 2024

सशस्त्रका महानिरीक्षक अर्याल र नेपाल प्रहरीका निमित्त महानिरीक्षक राई अमेरिका प्रस्थान

काठमाडौँ । अमेरिकामा हुने प्रहरी प्रमुखहरुको अन्तर्राष्ट्रिय सङ्घको सम्मेलनमा भाग लिन सशस्त्र प्रहरीका महानिरीक्षक र नेपाल प्रहीका निमित्त प्रहरी महानिरीक्षकसहितको टोली अमेरिका प्रस्थान गरेको छ । संघको सम्मेलन अमेरिकाको क्यालिफोर्नियामा यही असोज २७ देखि ३० गतेसम्म सञ्चालन हुनेछ । उक्त कार्यक्रममा भाग लिन सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसहित सशस्त्र प्रहरी नायब महानिरीक्षक शम्भु सुवेदी प्रस्थान…