१३ जेष्ठ २०८२, सोमबार । May 26, 2025

कोशी प्रदेश सरकारले सार्वजनिक गर्यो आउने आर्थिक वर्षको नीति तथा कार्यक्रम

काठमाडौं, ५ जेठ । कोशी प्रदेश सरकारले आउने आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सोमबार प्रदेश सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । सरकारले प्रदेश सरकारले प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै संघीयताको मर्मअनुरूप नागरिकमा थप आशा र भरोसा पैदा गर्न, आर्थिक–सामाजिक रूपान्तरणको गतिशीलता…