४ जेष्ठ २०८१, शुक्रबार । May 17, 2024

शाहिल खान नेपाल आउंदै

काठमाडौँ। भारतीय सेलिब्रेटी शाहिल खान नेपाल आउने भएका छन्। यहि श्रावण ३२ देखि भाद्र २ गते सम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने बडीबिल्डिंग कम्पिटिसन ‘नरेश सूर्या क्लासिक नेपाल’मा सहभागी हुन उनि नेपाल आउने भएका हुन्। खरेल अर्गनाइजेसनले आयोजना गर्न लागेको प्रतियोगितामा अन्य विभिन्न अन्तररास्ट्रिय ख्याति प्राप्त व्यक्तिहरु पनि आउने कुराको जानकारी आयोजक सज्ञान खरेलले दिए। इन्डियाको…