१२ बैशाख २०८१, बुधबार । April 25, 2024

तस्बिर

दशैको लागि घैँटो बनाउँदै



भक्तपुर तालाकोमा वडा दशैको लागि घैँटो बनाउँदै कुमाले । भक्तपुरका नेवार समुदायले महानवमीको दिन ढुकुटी पुजामा सानो घैटोमा जाँड राखी पूजा गर्ने चलन छ । तस्बिर : लक्ष्मी गारु, भक्तपुर, रासस

प्रकाशित : १ आश्विन २०७४, आइतबार ००:००