३ जेष्ठ २०८१, बिहिबार । May 17, 2024

शुक्रबार त्रिभुवन विमानस्थल दुर्इ पटक बन्द हुने,पोखरा विमानस्थल समेत एक घण्टा बन्द रहने

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणका कारण शुक्रवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल दुईपटक बन्द हुने भएको छ। विमानस्थल बन्द हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित हुनेछन्। उनी काठमाडौंवाट जनकपुर र पोखरा जाँदा विमानस्थल डेढ घण्टा बन्द हुनेछ जाने कार्यक्रम रहेको छ। मुखर्जी विहान दस बजे जाँदैछन्। उनी जनकपुर जाने क्रममा विहान दस बजेदेखि साढे दस बजेसम्म विमानस्थल बन्द हुने…