१७ बैशाख २०८१, सोमबार । April 30, 2024

धरमपुरलाई पुर्णखोप युक्त गाविस घोषणा

दमक, ११ माघ । झापाको धरमपुर २२ औ पुर्णखोप युक्त सुनिश्चित गाविस घोषणा भएको छ । मंगलबार गाविस कार्यालयको प्रांगणमा आयोजित कार्यक्रममा धरमपुरलाई पुर्णखोप युक्त गाविस घोषणा गरिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय झापाले धरमपुर गाविस र स्वास्थ्य चौकी धरमपुरलाई २२ औं पुर्णखोप युक्त प्रमाणपत्र प्रदान गरेको छ । सो प्रमाणपत्र स्थानीय विकास अधिकारी खेमराज…