१८ बैशाख २०८१, मंगलबार । April 30, 2024

अमेरिकासँगको सम्बन्ध शीघ्र सुधार हुनेमा रुसलाई कुनै भ्रम छैन

मस्को, १२ माघ । अमेरिकासँग वर्तमानमा चिसिएर रहिरहेको दौंत्य सम्बन्ध राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सुरु भए सँगसँगै शीघ्र सुधार हुनेमा रुस ढुक्क भएको रुसी विदेश मन्त्री सर्गेइ लाभरोभले बताउनुभएको छ । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी हुनासाथ उच्चस्तरीय रुसी नेता, अधिकारी तथा आम जनताहरुले अपार हर्ष प्रकट गरेकामा अमेरिकासँगको सम्बन्धमा अपेक्षित सुधार आई सो…