२० बैशाख २०८१, बिहिबार । May 2, 2024

जनसमाजवादी स्थानीय चुनावमा सहभागी हुने

काठमाडौँ । जनसमाजवादी पार्टी नेपालले संविधानलाई आलोचनात्मक समर्थन गरी स्थानीय चुनावमा सहभागी हुने घोषणा गरेको छ । राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष सुवासराज काफ्लेले राजनीतिक धारणा सार्वजनिक गर्दै सरकारले तत्काल निर्वाचनको मिति घोषणा गरे चुनावमा जाने बताए । उनले नेपालमा धेरै कम्युनिस्ट पार्टी भएको भए पनि जनपक्षीय काम कसैले पनि गर्न नसकेको बताउँदै…