९ बैशाख २०८१, आइतबार । April 21, 2024

मुख्य खबर

पहाड, मधेस र तराई अलग गर्न नहुने माग जायज : मन्त्री खाँण



चितवन, ११ माघ । रक्षामन्त्री बालकृष्ण खाँणले नेपाली सेना आफ्नै कमान्डमा शान्ति सेनामा जाने बताएका छन्।

नेपाल प्रेस युनियन चितवनले आज मंगलबार विहान आयोजना गरेको पत्रकार सम्मेलनमा उनीले नेपाली सेनाले राष्ट्रियता, अखण्डता र एकताका लागि गरेको बलिदान महत्वपूर्ण भएको बताउँदै सेना आफ्नै झन्डामा शान्ति स्थापनाका लागि खटिने स्पष्ट पारे ।

अर्को प्रसङ्गमा उनीले भने “पाँच नं प्रदेशका जनताले पहाड, मधेस र तराई अलग गर्न नहुने माग राख्नु जायज हो, यसलाई पनि सम्बोधन हुने गरी संविधान संशोधन प्रस्ताव पारित हुने छ

प्रकाशित : ११ माघ २०७३, मंगलबार ००:००