१८ बैशाख २०८१, मंगलबार । April 30, 2024

युक्रा संग फिप्नाको छलफल

न्युयोर्क । नेपाल आदिवासी जनजाती महासंघ अमेरिका (फिप्ना) को अधिबेसन सफल बनाउने बारे छलफल सुरु भएको छ । पहिलो चरणमा किरात राई अर्गनाईजेसन अफ अमेरिका (युक्रा) का प्रतिनिधि केन्द्रीय उपाध्यक्ष मुना राईको टोली संग छलफल भएको हो । छलफलले संस्थाहरुमा बिवाद भए मिलाउन पहल गर्ने र फिप्नाको अधिबेशनलाई सफल बनाउन एक्यबद्ध हुने निर्णय भएको छ…