१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

प्रोफाइल

यी हुन पाँचथरका मुख्ख प्रतिस्पर्धी (प्रोफाइल सहित)



फिदिम । आसन्न प्रतिनिधी तथा प्रदेशसभा चुनावमा पाँचथरबाट ११ दलका २५उम्मेद्वार प्रतिस्पर्धामा उत्रिएका छन् ।
निर्वाचनकार्यालय पाँचथरका अनुसार प्रतिनिधी सभाका लागि ९ र प्रदेश सभाका लागि ‘क’ मा ८ र ‘ख’ मा ८ गरी २५ जना उम्मेदवार चुनावी मैदानमा छन । पाँचथर जिल्लामा ११ दल प्रतिस्पर्धामा रहे पनि मुख्य प्रतिस्पर्धा नेपाली काङ्ग्रेस र वाम गठबन्धन बीच नै हुनेछ । पाँचथरका जनताले मुख्य प्रतिस्पर्धीका रुपमा हेरेका छ जना उम्मेदवारको यहाँ छोटो प्रोफाइल प्रस्तुत गरिएको छ ।

वसन्तकुमार नेम्वाङ्ग

उम्मेदवार, प्रतिनीधिसभा, वाम गठबन्धन, पाँचथर

भीष्मराज आङ्देम्बे

प्रतिनीधिसभा उम्मेदवार, काङ्ग्रेस, पाँचथर 

गणेशकुमार काम्वाङ   

प्रदेश सभा ‘क’ उम्मेदवार, वाम गठबन्धन, पाँचथर

नरेन्द्रकुमार केरुङ

प्रदेश सभा ‘क’ उम्मेदवार, काङ्ग्रेस, पाँचथर

ईन्द्रबहादुर आङ्बो (मौसम)

प्रदेश सभा ‘ख’ उम्मेदवार, वाम गठबन्धन, पाँचथर

सुरेन्द्र दाहाल

प्रदेश सभा ‘ख’ उम्मेदवार, काङ्ग्रेस, पाँचथर

 

प्रकाशित : १ मंसिर २०७४, शुक्रबार ००:००