२१ बैशाख २०८१, शुक्रबार । May 3, 2024

गौचनको हत्यामा संलग्न थप दुईजना पक्राउ

काठमाडौँ, १ मंसिर (रासस) : निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न वसन्त थेवे र धनराज योङहाङलाई आज कपनबाट प्रहरीले पक्राउ गरिएको घटनाको अनुसन्धान गर्न गठित छानबिन टोलीका प्रमुख रहेका प्रहरी नायब महानिरीक्षक गणेश केसीले जानकारी दिनुभयो । पक्राउ परेका साथबाट दुईवटा पेस्तोल र…