५ बैशाख २०८१, बुधबार । April 17, 2024

Breaking

कांग्रेस संसदीय दलको बैठक आज दिउँसो १२ बजे बस्दै



काठमाडौं । शुक्रबारदेखि जारी नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै छ । मध्याह्न स १२ ः ३० बजे संघीय संसदको तोत्से हलमा बैठक बस्न लागेको हो ।
यस अघिका बैठकमा सांसदहरुले आफ्नो धारणा राखेका थिए । संसदीय दलको बैठकमा संसदको गतिरोध, सरकारको प्रभावकारिता, बजेटलगायतका विषयमा छलफल भइरहेको छ ।

प्रकाशित : २८ श्रावण २०८०, आइतबार ००:००