काठमाडौं । शुक्रबारदेखि जारी नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै छ । मध्याह्न स १२ ः ३० बजे संघीय संसदको तोत्से हलमा बैठक बस्न लागेको हो ।
यस अघिका बैठकमा सांसदहरुले आफ्नो धारणा राखेका थिए । संसदीय दलको बैठकमा संसदको गतिरोध, सरकारको प्रभावकारिता, बजेटलगायतका विषयमा छलफल भइरहेको छ ।
२८ श्रावण २०८०, आइतबार ००:००
0
Shares
प्रतिक्रिया