५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

Breaking

कोशी, बागमती र गण्डकीमा भारी बर्षाको सम्भवना



 

काठमाडौं । आज देशभर आँशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागको केहि स्थानहरुमा र बाँकी भू(भागको थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै कोशी र बागमती प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

आज राती आँशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश र गण्डकी प्रदेशको केहि स्थानहरुमा तथा बाँकी थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

प्रकाशित : ३२ श्रावण २०८०, बिहिबार ००:००