२१ बैशाख २०८१, शुक्रबार । May 3, 2024

Breaking

लिबियाको राजधानी त्रिपोलीमा द्विपक्षीय झडपः सत्ताइस जनाको मृत्य



एजेन्सी । लिबियाको राजधानी त्रिपोलीमा दुई प्सशस्त्र समूहबीच झडपमा हुदा २७ जनाको मृत्यु भएको छ । त्यहाँका आपत्कालीन चिकित्सा केन्द्रका अनुसार झडपमा सयाँैको संख्यामा घाइते भएका छन् ।

सोमबार राती ४४४ ब्रिगेड र अल–रदा बीचको झडप भएको थियो । यी समूह बीच द्वन्द्व अझै जारी रहेको प्रत्यक्षदर्शीहरुले बताएका छनर । सन् २०११ कर्णेल मौमर गद्दाफीलाई अपदस्थ गरेपछि त्यहाका प्रभावशाली समूह हुन । यी समूह सत्ताका लागि सङ्घर्षरत छन् ।

झडपमा ज्यान गुमाउने दुवै समूहका कार्यकर्ता हुन् वा तीमध्ये केही सर्वसाधारण पनि परे भन्ने तथ्य बाहिर आएको छैन ।

प्रकाशित : ३१ श्रावण २०८०, बुधबार ००:००