२ जेष्ठ २०८१, बुधबार । May 15, 2024

गाउंको उकाली ओरालीमा पानी बोक्ने बानीले बनायो अन्तराष्ट्रिय धाविका – मिरा राई

जनमुक्ति सेनामा पनि दुईवर्ष बसेकी थिईन् मिरा । घरको आर्थिक अवस्थाले त्यता लागेकी थिईन् । अघिल्लो वर्ष उनि काठमाण्डौ पसिन् । उनको साथमा थियो हरियो पासपोर्ट । एउटै उद्येश्य थियो उनको । अब विदेश गएर पैसा कमाउने । विदेश गएको भए कतै गुमनाम हुने थिईन । कसैले चिन्थेन होला । तर अहिले उनले देशकै नाम…