२ जेष्ठ २०८१, बुधबार । May 15, 2024

काश्मिर बस दुर्घटनामा बाइसको मृत्यु

काश्मिर (भारत), ५ कात्तिक । भारत प्रशासित काश्मिरको रियासी जिल्लामा भएको बस दुर्घटनामा २२ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ । बिहीबार साँझ भएको उक्त सडक दुर्घटनामा १५ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने दुर्घटनामा गम्भीररुपमा घाइते भएका सात जना अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको अवस्थामा मृत्यु भएको वरिष्ठ प्रहरी अधिकृत एएएसपी ताहिर…