१२ आश्विन २०७९, बुधबार । September 29, 2022

गायक गोविन्द गुरुङको  ‘मनको भारी’ सार्वजनिक (भिडियो  )

"जाबो दुई गास तातो भात पनि सुख सँग खान नपाइने, छोड्देउ बाबु यस्तो जागिर। बरु गाउँमै आउनु, तँलाई दुई छाक भात त मै खुवाउन सक्छु।" आफ्नी आमाको मायाले भरिएको उपरोक्त भनाइबाट प्रेरित भएर सर्जक / गायक गोविन्द गुरुङले गीत सिर्जना गरी सार्वजनिक गरेका छन। 'मनको भारी' नाम दिइएको उक्त गीतको संगीत लोकप्रिय संगीतकार हरि लम्सालले…