१२ चैत्र २०७९, आइतबार । March 26, 2023

राष्ट्र सिकिस्त बिरामी छ : शेखर कोइराला

  काठमाडौं । सत्ता गठबन्धनका मुख्य दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक गम्भीर बिरामी अवस्थामा रहेको बताएका छन् । आइतबार दिउँसो प्रतिनिधिसभा बैठकमा बोल्दै मुलुक गम्भीर बिरामी भएको बताएका हुन । उनले कर तिर्ने बर्ग निराश भएको, उद्यमीहरु हतास मनसिस्थतिमा रहनु राष्ट्र सिकिस्त बिरामी भएको अवस्था भएको बताए ।