३ बैशाख २०८१, सोमबार । April 16, 2024

मनोरञ्जन

पल र अलिशा धरानको पुरानोबजारमा



“धरानको पुरानोबजारमा दुइ बैनीलाइ देखेथे “भन्ने पुरानो गीतको नया भर्शनको गीतको  म्युजिक भिडियो विभिन्न च्यानल तथा युटयुबबाट रिलिज गरिएको छ ।

4

धरानको पुरानोबजारमा गीतको भिडियोमा देख्न सकिन्छ । हेम सुब्बा ,निलम थापा र रोशन श्रेष्ठको समेत अभिनय रहेको गीतको छायांकन धरान –भेडेटार  लगायतका ठाउँमा गरिएको छ ।

पुराना लोक गायक सुरेश गन्दर्भको शब्द तथा संगीत रहेको गीतलाई बबिन लिम्बुले गाएका छन् भने रोशन श्रेष्ठको छायांकन र नमित चन्द ठकुरीको निर्देशन रहेको भिडियो योर स्टाइल प्रोडक्सनले तयार परेको हो  । तीन दशकअघिको चर्चित लोकगीतलाई अहिलेको परिवेश अनुरुप रिमेक गरिएको गायक बबिन लिम्बु बताउंछन् । भिडियो रिलिजपछि गीतले अझ उचाई लिने कुरामा उनि ढुक्क छन् ।

प्रकाशित : १० कार्तिक २०७३, बुधबार ००:००