२ जेष्ठ २०८१, बुधबार । May 15, 2024

सिरियामा ६५ जना लडाकुको मृत्यु

[caption id="attachment_2052" align="aligncenter" width="600"] फाइल तस्विर[/caption] अङ्कारा । सिरियाको उत्तरी क्षेत्र अल्बाबमा गत चौबिस घन्टामा सुरक्षा कारबाहीमा परी कम्तीमा ६५ जना इस्लामिक स्टेट (आइएस) लडाकु मारिएका छन् । टर्कीको सरकारी सेनाले सोमबार जनाएअनुसार, उनीहरुले आइएस लडाकुका हातहतियार तथा सवारीसाधन पनि नियन्त्रणमा लिएका छन् । विमानले आइएस लडाकुलाई लक्षित गर्दै टाडिफ, अबु जब्बर र उवायशियाह क्षेत्रमा…