३ जेष्ठ २०८१, बिहिबार । May 16, 2024

गणतन्त्र दिवसको पूर्वसन्ध्यामा भारतमा उच्च सुरक्षा सतर्कता

नयाँदिल्ली, १२ माघ । भारतमा बिहीबार गणतन्त्र दिवस मनाइने भएकाले बुधबारदेखि नै उच्च सुरक्षा सतर्कता अपनाइएको छ । गणतन्त्र दिवसका अवसरमा हुने विभिन्न कार्यक्रमहरुमा हिंसात्मक गतिविधि हुन सक्ने आशङ्का गर्दै सुरक्षा सतर्कता बढाइएको अधिकारीहरुले जनाएका छन् । राजधानी नयाँदिल्लीसहित देशका अन्य ठाउँहरुमा पनि सुरक्षा व्यवस्था कडा पारिएको उनीहरुको भनाइ छ । “हामीले गणतन्त्र दिवस समारोहलाई…