५ बैशाख २०८१, बुधबार । April 17, 2024

हामी ग्लोवल नेपालीको न्युयोर्कमा कार्यक्रम

न्युयोर्क । बिगत जस्तै यस पटक पनि हामी नेपाली ग्लोवलले अमेरिकाको न्युयोर्कमा आफ्नो स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा न्युयोर्को सडकमा पैदल र्याली गरिएको थियो। व्यानर सहितको र्याली मार्फत बु्द्ध नेपालमा जन्मिएको बारे  र संसारको सबैभन्दा अग्लो शिखर माउन्ट एभरेष्ट पनि नेपालमानै रहेको भन्ने खालको प्लेकार्डहरु प्रदर्शन भएको थियो। त्यसैगरि बिभिन्न नेपाली भेषभुषा र…