२१ बैशाख २०८१, शुक्रबार । May 3, 2024

एसपी चन्दको खास हैसियत !

महेन्द्रनगर । कञ्चनपुरको प्रहरी प्रमुखको हैसियतमा रहेका एसपी प्रकाश बहादुर चन्दको निर्देशनमा दैनिक मानसखण्डका सम्पादक खेम भण्डारी र कार्यकारी सम्पादक जी भट्ट गणेशदत्त भट्टलाई शनिबार दिउसो पक्राउ गरिनुको पछाडी कञ्चन र पुजा प्रकरण मात्र नभई प्रहरीका अन्य ज्यादती पनि जोडिन आउछन् । जिल्लाको प्रहरी प्रमुख भई कञ्चनपुर आएका एसपी प्रकाश बहादुर चन्दले बर्दीको आडमा गरेका…