७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

छापा खबर

संशोधन विधेयक पास गर्न मोर्चाको नयाँ सर्त



काठमाडौं, १८ मंसिर। मधेसी मोर्चाले आफुले भने अनुसार संविधान संसोधान हुनु पर्ने सर्त राखेको छ । आफूले भनेअनुसार परिमार्जन भएमात्र संविधान संशोधन विधेयक संसदबाट पास गर्न सहयोग गर्ने बताएको छ।

झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई थाती राखेर सीमासम्बन्धी संविधान संशोधन गर्न नसकिने मोर्चाको ठहर छ ।

झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुर पनि नवलपरासीलाई टुक्र्याएझै फुटाएर मधेसको भाग मधेस र पहाडको भाग पहाडी प्रदेशमा गाभ्नुपर्ने सर्त रहेको खबर आजको नागरिक दैनिकमा छ।

प्रकाशित : १९ मंसिर २०७३, आइतबार ००:००