१२ बैशाख २०८१, बुधबार । April 24, 2024

भाषासेवी डिक बान्तावा ‘बुङ्वाखा–विष्णु–मकर बान्तावा राष्ट्रिय पुरस्कार २०७३’बाट पुरस्कृत हुने

भाषासेवी डिक बान्तावा ३० हजार रुपैयाँ राशिको ‘बुङ्वाखा–विष्णु–मकर बान्तावा राष्ट्रिय पुरस्कार २०७३’बाट पुरस्कृत हुने भएका छन् । बुङ्वाखा पुरस्कार छनोट उपसमितिको बैठकले हालै भोजपुरका बान्तावालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । बान्तावा भाषामा लामो समयदेखि कलम चलाउँदै आएका उनको ‘किरात राई बान्तावा शब्दकोश’, ‘बान्तावा राई व्याकरण’लगायत कृति प्रकाशित छन् । उनले बान्तावा चलचित्रहरू ‘सायाबुङ’,…