१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

विमल गुरुङले भने पनि आन्दोलन नरोकिनेः सर्वसाधारण

झापा । भारतको पश्चिमबंगाल राज्यमा गोर्खाल्याण्डको माग गरेर ७० दिन देखि निरन्तर भएको आन्दोलन स्थगन गर्ने बक्तब्य दिएको बारे गोर्खा जनमुक्ति मोर्चा (गोजमो) का अध्यक्ष विमल गुरुङले खण्डन गरेका छन् । गोजमोका सह–सचिव विनय तामाङले आन्दोलन १२ दिन सम्म स्थगन गरेर अर्को आन्दोलन तय गर्ने बक्तब्य दिएका थिए । गोर्खाल्याण्ड आन्दोलनको माग बारे पश्चिम बंगालका…