१२ श्रावण २०८१, शनिबार । July 27, 2024

Breaking

चितवन मनकामना अस्पतालमा गर्भवतीको उपचारको क्रममा मृत्यु, अस्पतालमा तनाव



चितवन । चितवनको मनकामना अस्पतालमा उपचारको क्रममा गर्भवी महिलाको मृत्यु भएपछि भएको छ ।

तीन महिने गर्भवती उपचारको क्रममा मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ ।

स्थानीय प्रशासनका अनुसार भरतपुर महानगरपालिका वडा नंं २६ घर भएकी ३२ वर्षीया नविना महतोको उपचारको क्रममा मृत्यु भएको हो । रक्तश्राव भएर उपचार गराउन अस्पताल आएकी नविनाको उपचारमा लापरबाही भएको आफन्तहरुले आरोप लगाएको छ ।

आफन्तहरुले अस्पताल घेराउ गरेका छन् । नविनाको शुक्रबार दिउँसो अपरेशन गरिएको अस्पतालले उल्लेख गरेको छ ।

प्रकाशित : २० श्रावण २०८०, शनिबार ००:००