९ श्रावण २०८१, बुधबार । July 24, 2024

Breaking

भारी वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्र जलमग्न



काठमाडौं । भारी बर्षाका कारण राजधानी काठमाडौँका विभिन्न क्षेत्र डुबान परेको छ छ ।
सोमबार साँझदेखि परेको अविरल बर्षाका कारण राजधानीका क्षेत्रमा जलमग्न हुनका साथै डुबानमार परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

बर्षात्का कारण काठमाडौँ उपत्यकाका ढुङ्गेधारा क्षेत्र, कपन, सामाखुसी, अनामनगर, गौरीघाट लगायतका क्षेत्र डुबानमा परेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २३ श्रावण २०८०, मंगलबार ००:००