१७ बैशाख २०८१, सोमबार । April 29, 2024

लोकदोहोरी गायिका हत्या आरोपी श्रेष्ठ कारागार चलान

काठमाडौं । लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या अभियोगमा प्रेमी खिलबहादुर श्रेष्ठलाई पुरपक्षका लागि कारागार चलान गरेको छ । जिल्ला अदालत काठमाडौंले श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा राखेको हो। आइतबार भएको थुनछेकको बहसपछि श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।