४ बैशाख २०८१, मंगलबार । April 16, 2024

पर्यटनमन्त्री श्रेष्ठसँग भारतीय राजदुत श्रीवास्तवको शिष्टाचार भेट

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा शुक्रबार भएको भेटमा उहाँहरुबीच दुई देशबीचको रहिआएको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको छ । मन्त्री श्रेष्ठले राजदुत श्रीवास्तवको कार्यकालमा दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन सफल हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल…