३ जेष्ठ २०८१, बिहिबार । May 16, 2024

Breaking

इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा प्रयोग गर्ने बारे छलफल



काठमाडौं । सवारी साधनमा इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा प्रयोग गर्ने बारे छलफल भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण कम्पनी टाइगर डेकाटुरसँग प्लेटमा नेपाली भाषा प्रयोग गर्ने बारे छलफल सुरु गरेको हो।

मन्त्रालयले इम्बोस्ड नम्बर प्लेट देवनागरीमा लेख्ने बारेमा यातायात व्यवस्था विभाग र इम्बोस्ड नम्बर प्लेट राख्ने जिम्मा पाएको कम्पनीसंग छलफल गरिरहेको बताएको छ ।

प्रकाशित : ९ श्रावण २०७९, सोमबार ००:००