१७ बैशाख २०८१, सोमबार । April 29, 2024

निलम्वित अर्थमन्त्री सम्बन्धि यस्तो छ संसदीय छानबिन समितिको प्रतिवेदन (पूर्णपाठ सहित)

काठमाडौं । निलम्वित अर्थमन्त्री जनार्दन शर्मामाथि छानमिनका लागि बनेको संसदिय समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । आज बसेको प्रतिनिधिसभा बैठका सभामुख अग्नि प्रसादसापकोटालाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा जेठ १४ गते राति अनधिकृत व्यक्तिले अर्थ मन्त्रालय प्रवेश गरेको नदेखिएको उल्लेख छ । १२९ पेजको उक्त प्रतिवेदनमा १ बुँदे निष्कर्ष र ११ बुँदे सुझावहरू उल्लेख छन्…