१७ बैशाख २०८१, सोमबार । April 29, 2024

तीन बाम दलको निर्णय विचार मिल्नेसंग एकता

काठमाण्डौ । तत्कालिन नेकपामा सचिवालय सदस्य रहेका तीन बाम दलका नेताहरुबीच आगामी निर्वाचनमा सहकार्य गर्ने बारे छलफल भएको छ । सिंहदरबार स्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, माओवादी अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र वामदेव गौतम सहभागी हुनुहुन्थ्यो । गठबन्धनलाई कायम राख्दै…