२ जेष्ठ २०८१, बुधबार । May 15, 2024

Breaking

अछाममा पहिरो घर पुरिदा तीन जनाको मृत्यु



अछाम । अछाममा पहिरोले घर पुरिदाँ एकैघरका तीन जनाको मृत्यु भएको छ । पहिरोले भर पुरिदाँ अछाम तुर्माखाँद गाउँपालिका २ भुलुका अमर विष्टको घर पुरिँदा घरमै सुतिरहेका तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा अमरका भई वीरेन्द्र विष्ट ,छोरा संविधान विष्ट र वुहारी हरिकला विष्ट छन् । पहिरोमा परि नैना विष्ट गम्भिर घाईते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : ९ श्रावण २०७९, सोमबार ००:००