३० बैशाख २०८१, आइतबार । May 12, 2024

Breaking

लोकदोहोरी गायिका हत्या आरोपी श्रेष्ठ कारागार चलान



काठमाडौं । लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या अभियोगमा प्रेमी खिलबहादुर श्रेष्ठलाई पुरपक्षका लागि कारागार चलान गरेको छ ।
जिल्ला अदालत काठमाडौंले श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा राखेको हो।

आइतबार भएको थुनछेकको बहसपछि श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

प्रकाशित : ९ श्रावण २०७९, सोमबार ००:००